कोसे

[वि.]

१. कोसका परिमाणको।

२. कोसा भएको वा कोसा निस्कने।

३. कोसाजस्तो।