गृह · शब्दकोश

कुशल

[वि.]

१. शुभ; मङ्गल; भलो।

२. सन्चो; आराम।

३. कुनै पनि कामकुरा राम्ररी गर्न जान्ने निपुण; प्रवीण; दक्ष।

४. कुश नामको हतियार चलाउन सिपालु।

५. चलाख; चतुरो।

⟵ फेरि सूचीमा जानुहोस्