गृह · शब्दकोश

काँढा

[ना.]

औषधीका लागि जरीबुटी हाली पकाइएको रस; पानीमा मिस्री, मरिच, सुकुमेल, सुठो आदि हाली पकाइएको तागतिलो पेय पदार्थ; क्वाथ।

⟵ फेरि सूचीमा जानुहोस्