गृह · शब्दकोश

कालिका

[ना.]

१. चितवन जिल्लामा रहेको एक नगरपालिका।

२. दैत्यको संहार गर्ने प्रसिद्ध देवी; महाकाली; दुर्गा; चण्डिका; काली।

३. रसुवा जिल्लामा रहेको एक गाउँपालिका।

⟵ फेरि सूचीमा जानुहोस्