गृह · शब्दकोश

दैत्य

[ना.]

१. कश्यप ऋषिकी दिति नाउँ गरेकी पत्नीबाट जन्मिएका सन्तान; असुर; राक्षस।

२. ज्यादै खाने व्यक्ति।

३. ठुलो भद्दा शरीर भएको तथा डरलाग्दो व्यक्ति।

४. दुराचारी व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्