कार्यवाहक

[वि.]

कुनै व्यक्तिको अनुपस्थितिमा नियमअनुसार उसको अधिकार लिई अस्थायी रूपमा काम गर्ने (कर्मचारी वा पदाधिकारी); कामको जिम्मा लिने; कार्यकारी; कायममुकायम। सङ्क्षे. कावा.।