कायममुकायम

[वि.]

कुनै पदको कर्मचारी अनुपस्थित रहेमा वा पद खाली भएमा काम चलाउनका लागि सोही पदमा काम गर्ने (व्यक्ति) ; कार्यवाहक; स्थानापन्न। सङ्क्षे. कामु.।