गृह · शब्दकोश
१. भाँचिएको अङ्ग जोर्न मिल्ने काठ वा बाँसको बँधाइ; काम्रो।
२. विभिन्न जराबुटा मिसाएर हड्डी भाँचिएको ठाउँमा घसी त्यसबाहिर बाँस आदिका कप्टेरा लगाएर बाहिरबाट कपडाले बेरिएको अवस्था; काम्रो।
⟵ फेरि सूचीमा जानुहोस्