गृह · शब्दकोश

काने

[वि.]

१. लाम्चा ससाना पात हुने र चिप्लो झोल निस्कने एक प्रकारको भुइँझार।

२. कानका आकारको कडा हुने (काने कसौँडी)।

३. कानसमेत ढाकिने वा छोपिने (काने टोपी)।

४. ठुला कान भएको (वस्तु, मानिस इ.)।

⟵ फेरि सूचीमा जानुहोस्