कसौँडी

[ना.]

मुख सानोपेट फुकेको दाल, भात आदि पकाइने काँसको वा कुनै धातुको भाँडो; कसुँडी