गृह · शब्दकोश

सिट

[ना.]

१. आसन; आसनी।

२. कुनै पद वा ओहदा।

३. सबारीसाधन, सभा हल, कक्षा आदिमा प्रतिव्यक्ति बस्ने आसन; एक व्यक्ति बस्न मिल्ने ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्