गृह · शब्दकोश

दपेट्नु

[सक्रि।]

१. कसैलाई कुनै कामको निहुँमा किन त्यस्तो भयो वा गरियो भनेर हकार्नु; छाँस्नु; डाँट्नु।

२. पिछा गर्नु; लखेट्नु; लघार्नु।

३. दबाब दिनु।

⟵ फेरि सूचीमा जानुहोस्