गृह · शब्दकोश

कसार

[ना.]

विवाह, व्रतबन्ध आदि शुभ कार्यमा खट्टेको पिठो र खुदो मुछी मुठीले बटारेर बनाइएको लड्डु; पश्चिम नेपालमा खाजा खानका लागि बनाइने खाद्यपदार्थ।

⟵ फेरि सूचीमा जानुहोस्