गृह · शब्दकोश
१. अप्ठेरो स्थितिमा पार्ने (कर्के दाउ, कर्के चाल इ.)।
२. करकापमा परेको; अठ्याङमा परेको।
३. कुस्तीको एक विशेष दाउ लगाई विपक्षीलाई उम्कन नदिने गरी अँठ्याउने।
४. बाङ्गो; छड्के; टेढो।
सलाई।
⟵ फेरि सूचीमा जानुहोस्