गृह · शब्दकोश

करकाप

[ना.]

१. इच्छाका विरुद्ध कसैलाई केही हुन, गर्न वा गराउन बाध्य तुल्याउने काम वा प्रक्रिया।

२. बल प्रयोग; जबर्जस्ती; थिचोमिचो।

⟵ फेरि सूचीमा जानुहोस्