गृह · शब्दकोश

अठ्याङ

[ना.]

१. कठिनाइ; मुस्किल।

२. काम गर्दा पर्ने अप्ठ्यारो अवस्था; अठेङ।

३. दोधार।

⟵ फेरि सूचीमा जानुहोस्