गृह · शब्दकोश
१. काठी कसेको बखत घोडाका टाउकामा लाउने छालाको साज; मोहोडा।
२. लगाम।
टुप्पामा सेतो फूल फुल्ने र कलिलो नरम डाँठ चपाएर खाइने एक काँडादार वनस्पति।
चेहराको मनोभाव; भित्री अभिप्राय; करेउली।
⟵ फेरि सूचीमा जानुहोस्