गृह · शब्दकोश

हेरचाह

[ना.]

१. चारैतिर दृष्टि पुर्‍याएर रेखदेख गर्ने काम; हेरविचार; रेखदेख।

२. पालनपोषण; भरणपोषण।

⟵ फेरि सूचीमा जानुहोस्