हाडे

[वि.]

१. हाड भएको।

२. हाडजस्तै कडा बोक्रा भएको; खबटे (ओखर, बदाम आदि)।

[ना.]

हे. गलफुले