गृह · शब्दकोश

सिरान

[ना.]

१. नदीनाला आदि निस्केको ठाउँ।

२. सुत्दा टाउकोमुन्तिर पर्ने अग्लो नरम वस्तु; तकिया।

३. सुत्दाखेरि टाउकोपट्‌टि परेको ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्