कठपुतली

[वि.]

१. धागो, तार, रौँ आदिद्वारा नचाइने काठ, कपडा आदिको पुतली

२. अर्काको इसारामा नाच्ने; अरूको लहैलहैमा लाग्ने (व्यक्ति)।