गृह · शब्दकोश

कट्टर

[वि.]

१. अरूको तर्क वा उपपत्तिमा ध्यान नदिई आफ्नो विचारमा अडिग।

२. कठोर; दृढ।

[वि.]

१. अरूको तर्क वा उपपत्तिमा ध्यान नदिई आफ्नो धर्म वा विचारमा दृढ रहने।

२. परम्परागत रूढिवादी।

⟵ फेरि सूचीमा जानुहोस्