गृह · शब्दकोश

कटान

[ना.]

१. जङ्गलको फँडानी।

२. पहिरो, नदी आदिले तटवर्ती जमिनलाई धस्काउने प्रक्रिया।

३. हतियारले केही कुरो काट्ने काम वा प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्