गृह · शब्दकोश
१. कखदेखि हसम्मको नेपाली व्यञ्जन वर्णहरूको समूह; नेपाली वर्णमालाको व्यञ्जन खण्ड।
२. देवनागरी लिपिका वर्ण वा साउँ अक्षर; साक्षर हुन प्रयास गर्नेले पहिले चिन्नुपर्ने अक्षर; बाह्रखरी।
⟵ फेरि सूचीमा जानुहोस्