गृह · शब्दकोश

वर्णमाला

[ना.]

१. उच्चार्य वर्णहरूको समूह।

२. कुनै लिपिका साउँअक्षर क्रमैसँग लेखिएको पत्रसमूह; कखरा पढाउने पुस्तक; वर्णपरिचय।

⟵ फेरि सूचीमा जानुहोस्