गृह · शब्दकोश

कक्ष

[ना.]

१. एक वस्तुलाई केन्द्र तुल्याई त्यसको वरिपरि अर्को वस्तु घुम्दा त्यसले ग्रहण गर्ने पथ।

२. कछाड; देहात।

३. काखी; कोखा।

४. काखीको खटिरो; कखौतो।

५. घरको कोठा।

६. धोतीको काछ।

⟵ फेरि सूचीमा जानुहोस्