गृह · शब्दकोश

कोखा

[ना.]

देवताको प्रसादका रूपमा लगाइने रातो वा पहेँलो धागाको माला; रक्षासूत्र।

[ना.]

‘कोखो’को बहु वचन रूप; दुवै पाटाको कोखो।

⟵ फेरि सूचीमा जानुहोस्