काछ

१. किनार; छेउ

२. तिघ्रा र भुँडीको जोर्नीस्थल; तिघ्राको काप; जाँघे

[ना.]

कछुवा; कूर्म