देहात

[ना.]

१. काँठ

२. तराई; कछार

३. धेरै गाउँ भएको, खेतीकिसानी गरेर जीवननिर्वाह गर्ने मानिसहरूको बस्ती; ग्राम; गाउँ