गृह · शब्दकोश

ओढार

[ना.]

१. गुफा; सुरुङ; दुलो।वि.

२. जान गाह्रो पर्ने; दुर्गम;विषम।

३. झाडीले घेरिएको एकान्त स्थान; वन;लतागृह;कुञ्ज।

४. बाहिरबाट केही थाहा नपाइने वा लुक्नबस्न हुने गहिरो र अँध्यारो ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्