गृह · शब्दकोश
१. पहाडको पाखाभित्तामा मानिस वा अन्य जीवजन्तु बस्न हुने किसिमको खोपाको आकारको गुफा; कन्दरा।
२. पहाडमा बनेको ठुलो प्वाल; भ्वाङ।
⟵ फेरि सूचीमा जानुहोस्