गृह · शब्दकोश
१. डाँडाको छेउछाउ।
२. पहाडको फेदी; घाँच।
३. पाखो; पखेरो।
४. भिरालो परेको, गोरु नलागेर मुस्किलले अडिएर कुटोकोदालाले खन्नुपर्ने जमिन।
⟵ फेरि सूचीमा जानुहोस्