गृह · शब्दकोश

भ्वाङ

[ना.]

१. कुनै वस्तु वा ठाउँमा फाटेर, चिरिएर परेको ठुलो प्वाल; ठुलो प्वाल वा दुलो।

२. भड्खारो; खाडल।

⟵ फेरि सूचीमा जानुहोस्