कन्दरा

[ना.]

१. पहाडका पहरामा ओत लाग्न मिल्ने किसिमले बनेको प्राकृतिक गुफा, ओडार वा सुरुङ

२. पहाडी प्रदेशको साँघुरो उपत्यका; साँघुरो बेँसी