गृह · शब्दकोश
१. दुई वा दुईभन्दा बढी वस्तु, व्यक्ति, संस्था आदिलाई मिलाएर एक बनाउने काम।
२. सम्बन्धित विषयलाई मिलाएर एकता वा मतैक्य स्थापित गर्ने काम।
⟵ फेरि सूचीमा जानुहोस्