ऋत्विक्
[ना.]
यज्ञकार्यमा ब्रह्मा वा सहायकको भूमिका निर्वाह गर्ने आधिकारिक व्यक्ति; कुनै यजमानका निम्ति ऋतुमा यज्ञ गरिदिने याज्ञिक या पुरोहित।