गृह · शब्दकोश

आधिकारिक

[वि.]

१. अधिकारप्राप्त व्यक्ति; अधिकारी।

२. कुनै प्रकारको अख्तियार पाएको; अधिकारले युक्त; साधिकार।

⟵ फेरि सूचीमा जानुहोस्