गृह · शब्दकोश
१. यज्ञ गर्ने वा गराउने व्यक्ति; विधिपूर्वक यजमानी कार्य गर्न जान्ने व्यक्ति।
२. यज्ञ गर्ने; अग्निहोत्री।
⟵ फेरि सूचीमा जानुहोस्