गृह · शब्दकोश

उल्कनु

[अक्रि.]

१. उल्काझैँ नराम्रो परिणाम देखाउने काम हुनु।

२. चढ्नु; उक्लनु।

३. छिहिलिनु; जिस्कनु; इत्तरिनु।

४. लाजभाँड बोल्नु।

⟵ फेरि सूचीमा जानुहोस्