गृह · शब्दकोश

जिस्कनु

[अक्रि.]

१. प्रेम वा रतिरागको भावनाले गिजिनु; केही उत्ताउलो बोलीव्यवहार गर्नु; छिल्लिनु; इतरिनु।

२. मनोविनोदका लागि कसैसँग ख्यालठट्टा गर्नु; चल्नु; हँस्सी गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्