लाजभाँड

[ना.]

सभा, समाज वा मान्यजनका सामुन्ने बोल्न नहुने कुरो; अश्लील वचन; लाज लाग्ने कुरो