छिहिलिनु

[अक्रि.]

असभ्य तरिकाले लाजभाँडको वास्ता नगरी जिस्किनु; इतरिनु; पात्तिनु