उम्भेक

[ना.]

तमोर नदीको मुहान भएको एक हिम शृङ्खला; उम्भेक र लुम्बासुम्बा हिमालको जोर्नीबाट अरुण नदीमा मिल्ने कोसी नदीको सहायक नदी; तमोर नदी