गृह · शब्दकोश

उपासन

[ना.]

१. कुनै विषयमा लागि पर्ने काम; उपासना।

२. देवता वा पूज्य व्यक्तिलाई प्रसन्न तुल्याउन गरिने पाठ, पूजा वा आराधना।

⟵ फेरि सूचीमा जानुहोस्