गृह · शब्दकोश

उपज

[ना.]

१. कारखाना आदिबाट तयार हुने वस्तु।

२. खेतबारीबाट बाली, फल आदिका रूपमा उत्पन्न हुने खाद्यवस्तु।

३. मनमा उठ्ने भावना; सुझ।

४. सोधखोज आदिबाट पाइने नयाँ कुरो।

⟵ फेरि सूचीमा जानुहोस्