गृह · शब्दकोश

आविर्भाव

[ना.]

१. उत्पत्ति; पैदा।

२. दृश्य रूपमा प्रकट हुने काम।

३. नयाँ वस्तुको उत्पादन; आविष्कार।

⟵ फेरि सूचीमा जानुहोस्