गृह · शब्दकोश

निर्लिप्त

[वि.]

१. लिप्त नभएको; कसैसित कुनै सम्बन्ध नभएको; स्वतन्त्र।

२. सांसारिक मोहबन्धनमा नभुल्ने; राग, द्वेष आदिबाट मुक्त भएको; कुनै विषयमा आसक्त नहुने।

⟵ फेरि सूचीमा जानुहोस्