उत्सृष्टाङ्क
[ना.]
प्रसिद्ध कथालाई बढाएर तयार पारिएको, एक अङ्के, पामर नायक तथा करुण रस मुख्य भएको, धेरै स्त्री रुने कराउने, वाक्युद्ध भई जय पराजय भएको र वैराग्यका धेरै उक्ति भएको; रूपकका दश भेदमध्ये एक।