उज्जन्ड

[वि.]

१. कसैलाई नगन्ने; अटेरी

२. खरो स्वभावको; उद्दण्ड

३. नियमअनुशासनको पालन नगर्ने; रुखो स्वभावको; उच्छृङ्खल; उद्धत