गृह · शब्दकोश

उद्दण्ड

[वि.]

१. कडा स्वभावको; प्रचण्ड; जन्ड।

२. दण्ड वा लाठीका भरमा अरूलाई वशमा राख्न चाहने; आक्रामक।

३. दण्डको भय नभएको; सजायको डर नभएको।

४. निडर; निर्भय।

⟵ फेरि सूचीमा जानुहोस्